फिनल्याण्डको हेलसिन्कीमा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना।
घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना । यस दूतावासले दूतावासको कार्यक्षेत्रमा रहेका नेपालीहरूलाई सकभर सोही मुलुकमा गइ राहदानी लगायतका सेवा प्रदान गर्ने योजना बनाए अनुरूप यही २०२४ मार्च महिनाको ३० र ३१ तारिखका दिन फिनल्याण्डको हेलसिन्कीमा NRNA, Finland पहल र सहकार्यमा विद्युतीय राहदानी आवेदन संकलन सेवा उपलब्ध गराइने भएकोले आवश्यकता अनुसार सेवा लिनु हुन सूचित गरिएको छ । मितिः ३०