हवाई उडान स्थगन गरिएको सूचना (Notice – Suspension of International Flights)

हवाई उडान स्थगन गरिएको सूचना (Notice – Suspension of International Flights)

नेपाल सरकारको निर्णय अनुसार मिति २०७८ बैसाख २३ गते राति १२ः०० बजेदेखि बैसाख ३१ गते राति १२ः०० बजे सम्म सबै नियमित अन्तरराष्ट्रिय हवाई उडान स्थगन गरिएको र अन्तरराष्ट्रिय सीमा स्थल नाकाबाट विदेशी नागरिकको प्रवेश स्थगन गरिएको व्यहोरा सूचित गरिन्छ । 

All international flights have been suspended by the Government of Nepal starting from the midnight 06 May 2021 till Midnight 14 May 2021 and  arrival of all foreigners through land route has also been suspended

नेपाली राजदूतावास (Embassy of Nepal)

कोपेनहेगन (Copenhagen)

२०७८ बैसाख २० (03 May 2021)