राजदूतावासको सूचना

नेपाली राजदूतावास, डेनमार्कले “घरघरमा जैवीक/तरल मल बनाई करेसा बारी/खेती गर्ने” बिषयको प्रविधि हस्तान्तरण सम्बन्धी एक सेमिनार, राहदानी, कन्सुलर लगायतको विषयमा अन्तरक्रिया, “सबै नेपाली नेपालका प्रतिनिधि- विदेशमा नेपालीहरुले गर्न हुने र नहुने कुराहरु” विषयमा प्रस्तुतीकरण गर्ने कार्यक्रम यही अक्टोबर १३ तारिख, शनिवार निम्न समय तालिकाअनुसार राखिएको छ । यहाँहरुको कुनै राहदानी तथा कन्सुलर सम्बन्धी कार्य भएमा सोही ठाउँमा गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।  अत: उक्त कार्यक्रममा उपस्थित भई सक्रिय भाग लिनु हुन सम्बन्धित सबैलाई यो सूचना मार्फत अनुरोध गरिन्छ । सो सेमिनार सम्बन्धी विषयमा विभिन्न क्षेत्रमा काम गर्नु भएका, अध्ययन, अनुसन्धान कार्यमा सहभागी हुनु भएका विज्ञरुलाई भाग लिन आउनको लागि बिशेष अनुरोध गरिन्छ ।

Programmes on Saturday, 13 October 2018

at Juelsmindevej 9, 5200 Odense V

11:30-12:00     Registration/Tea Coffee

12:00 hrs         Welcome remarks by H. E. Yuba Nath Lamsal, Ambassador of Nepal to Denmark

12:10 hrs         Paper presentation by Dr. Bhanishor Pokharel and Dornath Aryal, Minister Counsellor on Making Organic Fertilizer from home waste and its use for home gardening (Technical aspects by Dr. Bhanishor Pokharel and managerial and implementation aspects by Dornath Aryal)

13:10 hrs         Presentation by Mr. Dinesh Chandra Pant

13:20-13:40     Comments, suggestions/recommendations

13:40               Lunch

14:30-15:15     Presentation on Consular and Passport matters; and “All Nepali are representative of Nepal: Dos and Don’ts” by Mr. Dornath Aryal, Minister Counsellor/Deputy Chief of Mission

15:15-15:30     Questions and Answers

15:30               End of the Programme