कोभिड-१९ को महामारीबाट उत्पन्न असहज परिस्थितिका कारण नेपाल फर्कन फाराम भर्नुहुने नेपालीहरूका लागि जरुरी सूचना ।

यही जुन २९ गते नेपाल फर्कने गरी फ्लाईट तय भएको र यस सम्बन्धी सम्पूर्ण जानकारी ईमेल मार्फत पठाईएको व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।