निमन्त्रणा: ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रम ।

निमण्त्रणा !!!

नेपाली राजदूतावास कोपनहेगनद्वारा ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आयोजित निम्न कार्यक्रममा डेनमार्कमा रहनुहुने सम्पूर्ण नेपालीहरु(विशेष गरी महिला दिदी-बहिनीहरु) सहभागी भई दिनुहुन दूतावास अनुरोध गर्दछ ।

 

स्थानः    Esplanaden 46, Sal  2, 1263, Copenhagen

(दूतावासको कार्यालय)

मितिः  २०७८ फागुन २४ गते तदानुसार ०८ मार्च २०२२

समयः    दिउँसो ३:५० देखि ५:५० सम्म ।

 

नेपाली राजदूतावास

कोपनहेगन

07 मार्च 2022