सूचनाःविद्युतीय राहदानी सम्बन्धी सूचना

विद्युतीय राहदानी सम्बन्धी सूचना

यस दूतावासबाट २०७८ साल चैत्र २१ तदनुसार ०४ अप्रिल २०२२ देखि विद्युतीय राहदानीको लागि आवेदन फारामहरु संकलन गर्न शुरु गरिने व्यहोरा जानकारी गराउँछौं ।

विद्युतीय राहदानी सम्बन्धी विस्तृत जानकारी दूतावासको वेव पेजमा हेर्नुहुन अनुरोध छ ।

 

 

नेपाली राजदूतावास, कोपेनहेगन