
राजदूतावासको सूचना
नेपाली राजदूतावास, डेनमार्कले “घरघरमा जैवीक/तरल मल बनाई करेसा बारी/खेती गर्ने” बिषयको प्रविधि हस्तान्तरण सम्बन्धी एक सेमिनार, राहदानी, कन्सुलर लगायतको विषयमा अन्तरक्रिया, “सबै नेपाली नेपालका प्रतिनिधि- विदेशमा नेपालीहरुले गर्न हुने र नहुने कुराहरु” विषयमा प्रस्तुतीकरण गर्ने कार्यक्रम यही अक्टोबर १३ तारिख, शनिवार निम्न समय तालिकाअनुसार राखिएको छ । यहाँहरुको कुनै राहदानी तथा कन्सुलर सम्बन्धी कार्य भएमा सोही ठाउँमा गर्न सकिने व्यहोरा