Notice: Closure of the Embassy/दूतावास बन्द रहने बारेको सूचना

 

The Embassy will remain closed on Thursday, 13th May 2021, on the occasion of the Ascension Day of Denmark.

 

सूचनाः

दूतावास बन्द रहने बारेको सूचना ।

डेनमार्कको  सार्वजनिक विदा अधिरोहण दिवसको अवसरमा २०७८ बैशाख ३० गते बिहीबारका दिन दूतावास बन्द रहने  ब्यहोरा सूचित गरिन्छ ।

 

 

12 May 2021

Embassy of Nepal, Copenhagen