Notice: Closure of the Embassy/दूतावास बन्द रहने बारेको सूचना

Closure of the Embassy

 

The Embassy will remain closed on Friday, 2nd April 2021 and Monday, 5th April 2021, on the occasion of Easter.

 

सूचनाः

दूतावास बन्द रहने बारेको सूचना ।

इष्टरको अवसरमा यही २०७७ चैत्र २० गते शुक्रवार  र चैत्र २३ गते सोमबारका

दिन दूतावास बन्द रहने  ब्यहोरा सूचित गरिन्छ ।

 

31 March 2021

Embassy of Nepal, Copenhagen