Notice: Closure of the Embassy/दूतावास बन्द रहने बारेको सूचना

The Embassy will remain closed on Wednesday, 14th  April 2021, on the occasion of Nepali New Year.

 

सूचनाः

दूतावास बन्द रहने बारेको सूचना ।

नेपाली नयाँ वर्षको को अवसरमा २०७८ बैशाख १ गते बुधबारका

दिन दूतावास बन्द रहने  ब्यहोरा सूचित गरिन्छ ।

 

 

13 April 2021

Embassy of Nepal, Copenhagen