Notice:
The consular services of the Embassy until 3.30 PM
The consular services of the Embassy will be opened till 3.30 PM on Tuesday, 08 March 2022 to observe the International Women’s Day.
सूचनाः
दिउसो ३.३० बजेसम्म मात्र कन्सुलर सेवा खुल्ला रहनेबारेको सूचना ।
नेपाली राजदूतावास, कोपनहेगनद्वारा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने कार्यक्रम रहेको हुँदा २०७८ साल फागुन २४ (०८ मार्च २०२२) गतेका दिन दिउसो ३.३० बजेसम्म मात्र कन्सुलर सेवा खुला रहने ब्यहोरा जानकारीका लागि सूचित गरिन्छ ।
07 March 2022
Embassy of Nepal, Copenhagen