Press Release
Inaugural Ceremony of Visit Nepal Year 2020
Press Release The Embassy of Nepal in Copenhagen in collaboration with Non-Resident Nepali Association (NRNA), Denmark organized an inaugural ceremony of Visit Nepal Year 2020 on 15 January 2020 at Asia House, Copenhagen. Danish political leaders and senior government officials, diplomats, mountaineers, Nepal-visitors, representatives from travel & tour organizations/agencies, photographers, media persons and other foreigners participated in the program. Welcoming
राष्ट्रिय दिवस(संविधान दिवस) को अवसरमा साँस्कृतिक कार्यक्रम सहित रिसेप्सनको आयोजना
नेपाली राजदूतावास, डेनमार्कले आज कोपेनहेगनस्थित एशिया हाउसमा सांस्कृतिक कार्यक्रम सहितको एक रिसेप्सनको आयोजना गरी नेपालको राष्ट्रिय दिवस मनायो । सो कार्यक्रममा कोपेनहेगनस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीहरु, डेनमार्कको परराष्ट्र मन्त्रालय तथा विभिन्न निकायका उच्च पदस्थ पदाधिकारीहरु र नेपाली संघ संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो । डेनमार्कस्थित अन्तरराष्ट्रिय नेपाली कला समाज (इनास)को नेतृत्वमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो ।
पन्चेबाजा, लाखे नाच सहित विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुको आयोजना
गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसरमा आज मे २९, २०१९ का दिन नेपाली राजदूतावासले नेपाल पर्यटन वोर्ड तथा डेनमार्कस्थित विभिन्न संघसंस्थाहरुको सहयोग र सहकार्यमा कोपेनहेगनको अति व्यस्त सडक (वाकिङ्गस्ट्रिट) मा पन्चेबाजा, लाखे नाच सहित विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्यो । उक्त कार्यक्रममा कूटनीतिक नियोगका पदाधिकारीहरु, सरकारी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरु र डेनमार्कमा बसोवास गर्ने नेपालीहरु वाकिङ्गस्ट्रिटमा हिड्ने ठूलो
Investment Summit Nepal March 29-30, 2019: Government of Nepal is organizing Investment Summit in Kathmandu, Nepal from 29-30 March 2019. Please follow the link for detailed information
INVESTMENT SUMMIT NEPAL 2019 Government of Nepal is organizing Investment Summit in Kathmandu, Nepal from 29-30 March 2019. It is very appropriate time to investment in Nepal. Take benefit of time, situation and opportunities!! WHY TO INVEST IN NEPAL? STRATEGIC ADVANTAGES Strategic location and geographic advantages • Strategically located between two large and rapidly growing economies – China and India – with
विजया दशमी २०७५ को कार्यक्रम सम्बन्धी सूचना
विजया दशमी २०७५ को कार्यक्रम सम्बन्धी सूचना (सम्पूर्ण नेपाली बुबाआमा दाजुभाई दिदीबहिनीहरु) नेपाली राजदूतावास, डेनमार्कले गैर-आवासीय नेपाली संघ, डेनमार्क लगायत डेनमार्कस्थित नेपाली संघ संगठनको समन्वयमा वडादशैं २०७५ को अवसरमा विजयादशमीका दिन निम्न समय र स्थानमा वडा दशैंको कार्यक्रम गर्दै छ: उक्त कार्यक्रममा टीकाको दिन दिउसो १ बजेदेखि बेलुका ५ बजे सम्म यहाँहरुलाई अनुकुल हुने कुनै समयमा टिका-जमरा तथा प्रसाद ग्रहण
Celebration of National Day of Nepal
प्रेस विज्ञप्ती नेपाली राजदूतावास डेनमार्कले आज कोपेनहेगनस्थित एशिया हाउसमा सांस्कृतिक कार्यक्रम सहितको एक रिसेप्सनको आयोजना गरी नेपालको राष्ट्रिय दिवस मनायो । सो कार्यक्रममा कोपेनहेगनस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीहरु, डेनमार्कको परराष्ट्र मन्त्रालय तथा विभिन्न निकायका उच्च पदस्थ पदाधिकारीहरु र नेपाली संघ संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो । डेनमार्कस्थित अन्तरराष्ट्रिय नेपाली कला समाज (इनास)को नेतृत्वमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको
Press Release on the celebration of International Day of Vesak, Republic Day and Everest Day
प्रेस बक्तव्य आज मे २९, २०१८ का दिन गणतन्त्र दिवस, अन्तर्राष्ट्रिय वैशाख दिवस तथा सगरमाथा दिवसको अवसरमा नेपाली राजदूतावास तथा डेनमार्कस्थित विभिन्न संघसंस्थाहरुको संयुक्त प्रयासमा कोपेनहेगनको अति व्यस्त सडक (वाकिङ्गस्ट्रिट) मा पन्चेबाजा सहित विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरियो । विभिन्न देशका राजदूतहरु तथा कूटनीतिक नियोगका पदाधिकारीहरु, सभासद, परराष्ट्र मन्त्रालयका पदाधिकारी तथा अन्य उच्च पदस्थ अधिकारीहरु समेत उपस्थित रहेको उक्त