जरुरी सूचना ।
जरुरी सूचना ।
नेपाल सरकारको निर्णय अनुसार नेपाली राजदूतावास, कोपनहेगन बन्द हुने प्रकृयामा रहेको हुँदा डेनमार्क तथा यस दूतावासका सहप्रमाणीकृत मुलुकहरु (फिनल्याण्ड, नर्वे, स्वीडेन, इस्टोनिया, लिथुआनिया, लाटभिया र आईसल्याण्ड) मा रहनु भएका राहदानी बनाउन पर्ने सम्पूर्ण सेवाग्रहीहरुलाई यही मिति २०८३ भदौ १५ गते भित्र दूतावासमा उपस्थित भई बायोमेट्रिक दिनका लागि अनुरोध गरिन्छ। साथै, कन्सुलर सेवा लगायत अन्य अत्यावश्यक सेवाहरु अर्को सूचना जारी नभए सम्म सुचारु रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ।