हवाई उडान स्थगन गरिएको सूचना (Notice – Suspension of International Flights)

हवाई उडान स्थगन गरिएको सूचना (Notice – Suspension of International Flights)

नेपाल सरकारको निर्णय अनुसार मिति २०७८ बैसाख २३ गते राति १२ः०० बजेदेखि  सातामा दुई उडान ( Air Travel Bubble Agreement अन्तरगत काठमाण्डौ – दिल्ली सेक्टरमा हुने ) बाहेक २०७८ बैसाख ३१ गते राति १२ः०० बजेसम्म सबै नियमित अन्तरराष्ट्रिय हवाई उडान स्थगन गरिएकोमा उक्त स्थगन २०७८ जेष्ठ १७ गते राति १२ः०० बजेसम्म बढाईएको तथा स्थल नाकाबाट विदेशी नागरिकको प्रवेश स्थगन गरिएको व्यहोरा सूचित गरिन्छ । 

Further to the previous notice, this is to inform that flight suspension for all international flights (except two flights a week between Kathmandu and New Delhi, one flight each by Nepal Airlines and Air India, under Air Travel Bubble Arrangement) have been extended by the Government of Nepal till Midnight (23:59 hrs. NST) 31st May 2021 and  arrival of all foreigners through land route has also been suspended

नेपाली राजदूतावास (Embassy of Nepal)

कोपेनहेगन (Copenhagen)

२०७८ बैसाख २९ (12 May 2021)