COVID-19 का सम्बन्धमा जारी सूचना
COVID-19 भाइरसको बढ्दो प्रकोपका कारण थप सजगता अपनाउनु पर्ने देखिएकोले यस दूतावासको कार्यक्षेत्र अन्तरगत पर्ने मुलुकहरु डेनमार्क, नर्वे, स्वीडेन, फिनल्याण्ड, आइसल्याण्ड, लिथुआनिया, लाट्भिया तथा स्टोनियामा रहेका नेपालीहरूलाई निम्न अनुसारको व्यवस्थाका सम्बन्धमा हार्दिक अनुरोध गरिएको छ । कोरोना भाईरस सङ्क्रमण र रोकथामका विषयमा आफू बसोबास गरेको मुलुकको सरकारबाट जारी सूचना/निर्देशनहरू तथा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (https://mohp.gov.np/en/) बाट समय समयमा