Closure of the Embassy/दूतावास बन्द रहने बारेको सूचना ।

Closure of the Embassy The Embassy will remain closed on Thursday, 11 March 2021, on the occasion of Nepali festival Mahashivaratri.   सूचनाः दूतावास बन्द रहने बारेको सूचना । नेपाली पर्व महाशिवरात्रीको अवसरमा यही २०७७ फागुन २७ गते बिहीबारका दिन दूतावास बन्द रहने ब्यहोरा सूचित गरिन्छ । 10 March 2021 Embassy of Nepal, Copenhagen

Closure of the Embassy on the Occasion of Maghi

The Embassy will remain closed on 14 January 2021 on the occasion of Nepali festival Maghi.   सूचनाः दूतावास बन्द रहने बारेको सूचना । नेपाली पर्व माघी/माघे संक्रान्तिको अवसरमा यही २०७७ माघ १ गते, विहीवारका दिन दूतावास बन्द रहने  ब्यहोरा सूचित गरिन्छ ।   13 January 2021 Embassy of Nepal, Copenhagen

Closure of the Embassy/दूतावास बन्द रहने बारेको सूचना

Notice ! The Embassy will remain closed from 24 to 25 December 2020 on the occasion of Merry Christmas.   सूचनाः दूतावास बन्द रहने बारेको सूचना । क्रिष्टमसको अवसरमा यही २०७७ पौष ०९ र १० गते दूतावास बन्द रहने  ब्यहोरा सूचित गरिन्छ ।    

दूतावास बन्द रहने सूचना । Notice: closure of the Embassy

  नेपाली चाड तिहारको अवसरमा यस दूतावास मिति २०७७ साल मंसिर १ गते सोमवारका दिन यस दूतावास बन्द रहने व्यहोरा सूचित गरिन्छ । (This is to inform that the Embassy will remain closed on Monday, November 16, 2020 on the occasion of Nepali festival Tihar)   13 November 2020 Embassy of Nepal, Copenhagen

२०२० जनवरी १ देखि २०२० जुन सम्म पेश भएका आवेदनहरुका राहदानीहरु प्राप्त भएको सूचना !

२०२० जनवरी १ देखि २०२० जुन १८ सम्म यस राजदूतावासमा पेश भएका आवेदनहरुका राहदानीहरु तपसिलमा उल्लेख भए बमोजिम प्राप्त भएकोले आ-आफ्नो राहदानी बुझिलिनको लागि आउनुहुन सम्वन्धित सबैलाई  सुचित गरिन्छ । राहदानी बुझ्न आउँदा परानो राहदानी हुने आवेदकहरुले सक्कल राहदानी लिई आउनुहुन वा हुलाकबाट पठाउनुपर्ने भएमा पोष्ट गरि पठाउनुहुन अनुरोध छ । हुलाकबाट पठाउनुपर्ने राहदानीहरुका आवेदकहरुले हुलाक खर्च र हुलाक ठेगाना

कोभिड-१९ को महामारीबाट उत्पन्न असहज परिस्थितिका कारण नेपाल फर्कन फाराम भर्नुहुने नेपालीहरूका लागि जरुरी सूचना ।

यही जुन २९ गते नेपाल फर्कने गरी फ्लाईट तय भएको र यस सम्बन्धी सम्पूर्ण जानकारी ईमेल मार्फत पठाईएको व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।