
Notice: Closure of the Embassy/दूतावास बन्द रहने बारेको सूचना
The Embassy will remain closed on Wednesday, 14th April 2021, on the occasion of Nepali New Year. सूचनाः दूतावास बन्द रहने बारेको सूचना । नेपाली नयाँ वर्षको को अवसरमा २०७८ बैशाख १ गते बुधबारका दिन दूतावास बन्द रहने ब्यहोरा सूचित गरिन्छ । 13 April 2021 Embassy of Nepal, Copenhagen