
नर्वे(ओस्लो), स्टकहोम(स्वीडेन) तथा हेलसिन्की(फिनल्याण्ड) मा घुम्ति सेवा उपलब्ध गराइने सूचना ।
यस दूतावासको सकभर दूतावासको कार्यक्षेत्रका मुलुकमा गइ त्यहाँ रहेका नेपालीहरूलाई राहदानी लगायतका सेवा प्रदान गर्ने योजना अनुरूप यस पटक निम्न मिति र समयमा निम्न अनुसारका सेवा उपलब्ध गराइने भएकोले आ-आफ्नो पायक पर्ने स्थानबाट सेवा लिनु हुन सूचित गरिएको छ । 1. Stockholm, Sweden (e-Passport Application and Power of Attorney) 2 July 2022 15:00 – 16:00 hrs 3 July 2022 10:00