नर्वे(ओस्लो), स्टकहोम(स्वीडेन) तथा हेलसिन्की(फिनल्याण्ड) मा घुम्ति सेवा उपलब्ध गराइने सूचना ।

यस दूतावासको सकभर दूतावासको कार्यक्षेत्रका मुलुकमा गइ त्यहाँ रहेका नेपालीहरूलाई राहदानी लगायतका सेवा प्रदान गर्ने योजना अनुरूप यस पटक निम्न मिति र समयमा निम्न अनुसारका सेवा उपलब्ध गराइने भएकोले आ-आफ्नो पायक पर्ने स्थानबाट सेवा लिनु हुन सूचित गरिएको छ । 1. Stockholm, Sweden (e-Passport Application and Power of Attorney) 2 July 2022      15:00 – 16:00 hrs 3 July 2022      10:00

Notice:Closure of the Embassy/राजदूतावास बन्द रहने बारेको सूचना ।

Notice:   Closure of the Embassy   The Embassy of Nepal, Copenhagen will remain closed on Thursday, 26th May 2022, on the occasion of Ascension Day.   सूचनाः राजदूतावास बन्द रहने बारेको सूचना । Ascension Day को अवसरमा २०७९ जेष्ठ १२ (२६ मे २०२२) गते बिहीवारका दिन नेपाली राजदूतावास, कोपनहेगन बन्द रहने ब्यहोरा अनुरोध छ  ।     25 May

Notice:Closure of the Embassy/राजदूतावास बन्द रहने बारेको सूचना ।

Notice:   Closure of the Embassy   The Embassy of Nepal, Copenhagen will remain closed on Monday, 16th May 2022, on the occasion of Buddha Jayanti.   सूचनाः राजदूतावास बन्द रहने बारेको सूचना । बुद्ध जयन्तीको अवसरमा २०७९ जेष्ठ २ (१६ मे २०२२) गते सोमवारका दिन नेपाली राजदूतावास, कोपनहेगन बन्द रहने  ब्यहोरा अनुरोध छ  ।     13 May 2022

Notice:Closure of the Embassy/राजदूतावास बन्द रहने बारेको सूचना ।

Notice:   Closure of the Embassy   The Embassy of Nepal, Copenhagen will remain closed on the following days on the occasion of Nepali New Year and Easter.   S.N. Date Occasion 01 Thursday, 14 April 2022 Nepal New Year 02 Friday, 15 April 2022 Easter Good Friday 03 Monday, 18 April 2022 Easter Monday   सूचनाः राजदूतावास बन्द रहने

सूचनाःविद्युतीय राहदानी सम्बन्धी सूचना

विद्युतीय राहदानी सम्बन्धी सूचना यस दूतावासबाट २०७८ साल चैत्र २१ तदनुसार ०४ अप्रिल २०२२ देखि विद्युतीय राहदानीको लागि आवेदन फारामहरु संकलन गर्न शुरु गरिने व्यहोरा जानकारी गराउँछौं । विद्युतीय राहदानी सम्बन्धी विस्तृत जानकारी दूतावासको वेव पेजमा हेर्नुहुन अनुरोध छ ।     नेपाली राजदूतावास, कोपेनहेगन

Notice:Closure of the Embassy/राजदूतावास बन्द रहने बारेको सूचना ।

Notice:   Closure of the Embassy   The Embassy of Nepal, Copenhagen will remain closed on Thursday, 17th March 2022, on the occasion of Holi Festival.   सूचनाः राजदूतावास बन्द रहने बारेको सूचना । होली पर्वको अवसरमा २०७८ चैत्र ३ (१७ मार्च २०२२) गते बिहीवारका दिन नेपाली राजदूतावास, कोपनहेगन बन्द रहने  ब्यहोरा अनुरोध छ  ।     16 March 2022

निमन्त्रणा: ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रम ।

निमण्त्रणा !!! नेपाली राजदूतावास कोपनहेगनद्वारा ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आयोजित निम्न कार्यक्रममा डेनमार्कमा रहनुहुने सम्पूर्ण नेपालीहरु(विशेष गरी महिला दिदी-बहिनीहरु) सहभागी भई दिनुहुन दूतावास अनुरोध गर्दछ ।   स्थानः    Esplanaden 46, Sal  2, 1263, Copenhagen (दूतावासको कार्यालय) मितिः  २०७८ फागुन २४ गते तदानुसार ०८ मार्च २०२२ समयः    दिउँसो ३:५० देखि ५:५० सम्म ।   नेपाली राजदूतावास कोपनहेगन 07 मार्च

Notice: The consular services of the Embassy until 3.30 PM /दिउसो ३.३० बजेसम्म मात्र कन्सुलर सेवा खुल्ला रहनेबारेको सूचना ।

Notice:   The consular services of the Embassy until 3.30 PM   The consular services of the Embassy will be opened till 3.30 PM on Tuesday, 08 March 2022 to observe the International Women’s Day.   सूचनाः दिउसो ३.३० बजेसम्म मात्र कन्सुलर सेवा खुल्ला रहनेबारेको सूचना । नेपाली राजदूतावास, कोपनहेगनद्वारा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने कार्यक्रम रहेको हुँदा २०७८ साल फागुन

सूचना: अत्यावश्यक अवस्थामा बाहेक यन्त्र वाचक राहदानी(MRP) आवेदन बन्द गरिएको सूचना ।

    सूचनाः अत्यावश्यक अवस्थामा बाहेक यन्त्र वाचक राहदानी(MRP) आवेदन बन्द गरिएको सूचना । नेपाल सरकारबाट चरणबद्ध रुपमा विद्युतीय राहदानी लागू भइरहेको र यस राज दूतावासबाट पनि ढिलोमा आगामी १ महिना भित्रमा  विद्युतीय राहदानी जारी गर्ने कार्य शुरु गरिने व्यहोरा सहर्ष जानकारी गराउँछौं । वैदेशिक यात्रा गर्नको लागि  विद्युतीय राहदानी यन्त्र बाचक राहदानीको तुलनामा अझ सहज र भरपर्दो हुने भएकोले