कोभिड-१९ को महामारीबाट उत्पन्न असहज परिस्थितिका कारण नेपाल फर्कनैपर्ने नेपालीहरूले विवरण दर्ता गर्ने सम्बन्धमा अत्यन्त जरुरी सूचना ।

कोभिड-१९ को महामारीबाट उत्पन्न असहज परिस्थितिका कारण नेपाल फर्कनैपर्ने नेपालीहरूका सम्बन्धमा अत्यन्त जरुरी सूचना

Closure of the Embassy

Notice: The Embassy will remain closed on Thursday, 07 May 2020, on the occasion of Buddha Day (International Day of Vesak). सूचनाः दूतावास बन्द रहने बारेको सूचना । बुद्ध जयन्तीको अवसरमा यही बैशाख २५ गते बिहीवारका दिन दूतावास बन्द रहने व्यहोरा सूचित गरिन्छ । Embassy of Nepal, Copenhagen 06 May 2020

Closure of the Embassy

The Embassy will remain closed on 01 May 2020 on the occasion of International Labour Day. सूचनाः दूतावास बन्द रहने बारेको सूचना । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा यही बैशाख १९ गते शुक्रबारका दिन दूतावास बन्द रहने व्यहोरा सूचित गरिन्छ । Embassy of Nepal, Copenhagen 30 April 2020

Notice

Closure of the Embassy The Embassy will remain closed on 10 April 2020 on the occasion of Danish Festival “Easter”. सूचनाः दूतावास बन्द रहने बारेको सूचना । डेनिस चाड इष्टरको अवसरमा यही चैत्र २८ गते शुक्रबारका दिन दूतावास बन्द रहने व्यहोरा सूचित गरिन्छ । Embassy of Nepal, Copenhagen 8 April 2020

COVID-19 भाइरस सम्बन्धमा दूतावासको अनुरोध

१. माननीय उप-प्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलज्यूको संयोजकत्वमा गठित COVID-19 संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयअनुसार युरोप, पश्चिम एसिया, तथा खाडी क्षेत्रका सबै मुलुकहरू एवं टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट सिधा उडान भई आउने, ती मुलुकलाई ट्रान्जिट बनाई आउने तथा उल्लिखित मुलुकहरूबाट प्रथम यात्रा शुरु गरी अन्य जुनसुकै मुलुकलाई ट्रान्जिट बनाई आउने सबै यात्रुलाई २०७६ चैत्र

Urgent Notice: Travel Restrictions

All the passengers coming through direct flights, having a transit at, or taking the first flight of their origin from Europe, West-Asia and all the Gulf Countries, Turkey, Malaysia, South Korea and Japan are subjected to Arrival Restrictions in Nepal. This restriction will take effect from NST 24:00 hrs. 20 March 2020 til NST 24:00 12 April 2020.  (Please visit