राहदानी तयार भई दूतावासमा प्राप्त भएका आवेदकहरूको नामावली ।
विद्युतीय राहदानी प्राप्त भएको सूचना ! विद्युतीय राहदानी(e-passport) का लागि आवेदन दिने आवेदकहरूको राहदानी तयार भै यस दूतावासमा प्राप्त भएको व्यहोरा इमेल मार्फत जानकारी भएकै होला । कुनै कारण बस जानकारी प्राप्त नभएको भएमा तपसिलका व्यक्तिहरूको राहदानी तयार भइ दूतावासमा प्राप्त भएको व्यहोरा जानकारीका लागि सूचित गरिएको छ । राहदानी प्राप्त गर्न निम्न अनुसार गर्नु होला । क) दूतावासमा स्वयं